Category 'A' & 'K' • Official 500 Q&A Bank

Important Questions Library (500 Q&A)

Complete collection of 500 official DOTM written exam questions. Study questions, reveal official keys, and test your readiness.

Per page:
Key Topics:
Total 500 questions found (Page 1 of 25)
Question #1सवारी सञ्चालन सम्बन्धी ज्ञान
जेब्रा क्रवसङ केका लावग प्रयोग गररन्छ ?
क
उतिन
ख
पैदल यात्रीले बाटो काट्न
ग
र्ाडी रोक्न
घ
र्ाडी कुदाउँन
Official Correct Answer: Option (ख) पैदल यात्रीले बाटो काट्न
Question #2सवारी सञ्चालन सम्बन्धी ज्ञान
बढी उकालोमा सिारी चलाउँदा कुन वगयरमा चलाउनु पदघछ ?
क
एक तर्यरमा
ख
दुई तर्यरमा
ग
िीन तर्यरमा
घ
चार तर्यरमा
Official Correct Answer: Option (क) एक तर्यरमा
Question #3सवारी सञ्चालन सम्बन्धी ज्ञान
ओभरटेक गदाघ कुन साइडबाट गनुघपछघ ?
क
बायाँ साइडबाट
ख
दायाँ साइडबाट
ग
दुबै साइडबाट
घ
मातथका सबै
Official Correct Answer: Option (ख) दायाँ साइडबाट
Question #4सवारी सञ्चालन सम्बन्धी ज्ञान
वनम्नमध्ये सिारी चालकको कतघव्य कुन हो?
क
तहफार्िका साथ सवारी चलाउने
ख
ट्रातफक तनयम पालन र्ने
ग
तनषेतिि कायग नर्ने
घ
मातथका सबै
Official Correct Answer: Option (घ) मातथका सबै
Question #5सवारी सञ्चालन सम्बन्धी ज्ञान
गुवडरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपयो भने के गनुघ पछघ ?
क
दुबै ब्रेकलाई एकै पटक तथच्ने
ख
पछातडको ब्रेक बेस्सरी तथच्ने
ग
इतजर्न अफ र्ने
घ
तर्यर डाउन र्ने
Official Correct Answer: Option (क) दुबै ब्रेकलाई एकै पटक तथच्ने
Question #6सवारी सञ्चालन सम्बन्धी ज्ञान
मोटरसाइकल दताघ गने वनकाय कुन हो?
क
यािायाि व्यवस्था तविार्
ख
तर्ल्ला प्रशासन कायागलय
ग
यािायाि व्यवस्था कायागलय
घ
िौतिक पूवागिार िथा यािायाि मजत्रालय
Official Correct Answer: Option (ग) यािायाि व्यवस्था कायागलय
Question #7सवारी सञ्चालन सम्बन्धी ज्ञान
इम्बोस्ड् नम्बर प्लेट वबग्रेमा के गनुघपदघछ ?
क
वकगसप र्ई फेने
ख
तबरेको ममगि र्री आफैले फेने
ग
यािायाि व्यवस्था कायागलयमा तनवेदन तदने
घ
मातथका सबै
Official Correct Answer: Option (ग) यािायाि व्यवस्था कायागलयमा तनवेदन तदने
Question #8सवारी सञ्चालन सम्बन्धी ज्ञान
इम्बोस्ड् नम्बर प्लेट भनेको के हो ?
क
प्लेटमा इनामेलले लेतिएको
ख
प्लेटमा िाल्डो पारी अक्षर र अंक लेिेको
ग
प्लेटमा उठाएर अक्षर र अंक लेिेको
घ
मातथका कुनै पतन होइनन्
Official Correct Answer: Option (ग) प्लेटमा उठाएर अक्षर र अंक लेिेको
Question #9सवारी सञ्चालन सम्बन्धी ज्ञान
रातको समयमा गाडी पाकघ गदाघ बावलने लाइट कुन हो ?
क
हेड लाइट
ख
साइड लाइट
ग
पातकगग लाइट
घ
इमर्ेतजस लाइट
Official Correct Answer: Option (ग) पातकगग लाइट
Question #10सवारी सञ्चालन सम्बन्धी ज्ञान
सिारी चालक अनुमवतपि वलन कस्तो िाराम भनुघ पछघ ?
क
हस्ितलतिि फाराम
ख
अनलाइन फाराम
ग
क र ि दुबै
घ
तनतिि तनयम छैन
Official Correct Answer: Option (ख) अनलाइन फाराम
Question #11सवारी सञ्चालन सम्बन्धी ज्ञान
वनम्नमध्ये सिारी चालकको कतघव्य कुन हो ?
क
र्ाडी िाडा उठाउने
ख
सडक सफाई र्ने
ग
कतडडसन चेक र्रेर र्ाडी चलाउने
घ
कुनै पतन होइनन्
Official Correct Answer: Option (ग) कतडडसन चेक र्रेर र्ाडी चलाउने
Question #12सवारी सञ्चालन सम्बन्धी ज्ञान
ड्राइवभङ प्रवशक्षण केन्रको कायघ तलकामध्ये कुन हो ?
क
लाइसेजस फारम िनग सहयोर् र्ने
ख
लाइसेजस फाराम दिाग र्राई तदने
ग
ट्रायल परीक्षामा तसकाउने
घ
सवारी चलाउन प्रतशक्षण तदने
Official Correct Answer: Option (घ) सवारी चलाउन प्रतशक्षण तदने
Question #13सवारी सञ्चालन सम्बन्धी ज्ञान
कुन अिस्थामा सिारी साधन चलाउनु ह ँदैन ?
क
मादक पदाथग सेवन र्रेको अवस्थामा
ख
कलर छुट्याउन नसक्ने िएमा
ग
क र ि दुवै
घ
कुनै पतन होइन
Official Correct Answer: Option (ग) क र ि दुवै
Question #14सवारी सञ्चालन सम्बन्धी ज्ञान
सडक पार गदाघ कसलाई प्राथवमकता वदनु पदघछ ?
क
स्कूले तवद्याथीलाई
ख
शारीररक अपाग्र्िा िएका व्यतिलाई
ग
बुढाबुढीलाई
घ
मातथका सबै
Official Correct Answer: Option (घ) मातथका सबै
Question #15सवारी सञ्चालन सम्बन्धी ज्ञान
ओभरटेक गनघ अगावडको सिारीलाई कसरी संकेत वदनुपछघ ?
क
हेडलाइट बालेर
ख
हनग बर्ाएर
ग
साइडलाइट बालेर
घ
मातथका सबै
Official Correct Answer: Option (घ) मातथका सबै
Question #16सवारी सञ्चालन सम्बन्धी ज्ञान
पैदल यािीले कुन कुन स्थानबाट बाटो काट्नु पदघछ ?
क
र्ेब्रा क्रतसग
ख
सब वे
ग
आकाशे पुल
घ
मातथका सबै
Official Correct Answer: Option (घ) मातथका सबै
Question #17सवारी सञ्चालन सम्बन्धी ज्ञान
सहरी इलाकामा सिारी चलाउँदा के गनुघ पदघछ ?
क
र्ति तसतमि र्नुग पदगछ
ख
र्ति बढाउनु पदगछ
ग
सवारी रोक्नु पदगछ
घ
कुनै पतन होइन
Official Correct Answer: Option (क) र्ति तसतमि र्नुग पदगछ
Question #18सवारी सञ्चालन सम्बन्धी ज्ञान
आपतकालीन सिारी कुन हो ?
क
सेिो नम्बरप्लेटका सबै सवारी
ख
कुटनीतिक सवारी
ग
शव वाहन, दमकल र एम्बुलेजस
घ
हररयो नम्बरप्लेटका सवारी
Official Correct Answer: Option (ग) शव वाहन, दमकल र एम्बुलेजस
Question #19सवारी सञ्चालन सम्बन्धी ज्ञान
आफ्नो सिारीभन्दा पछावडको सिारीले ओभरटेक गनघ लाग्दा के गनुघ पछघ ?
क
र्ति बढाउने
ख
हनग बर्ाउने
ग
साइड नतदने
घ
स्लो र्री साइड तदने
Official Correct Answer: Option (घ) स्लो र्री साइड तदने
Question #20सवारी सञ्चालन सम्बन्धी ज्ञान
जेब्रा क्रवसङको रेिांकन कुन कुन रङले गररको ह न्छ ?
क
सेिो र कालो
ख
पहेलो र सेिो
ग
कालो र पहेलो
घ
पहेलो र तनलो
Official Correct Answer: Option (क) सेिो र कालो
Page 1 of 25